राजावादीहरूको हर्कतले घर बन्यो खण्डहर

काठमाडौं । राजावादीहरूको अग्र प्रदर्शनले तीनकुनेको एक घर नै खण्डहरमा परिणत भएको छ ।
राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरि घरको सिसा तोडफोड गरेका छन् ।
त्यसलगत्तै घरमाथि रहेका प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
घरभित्रबाट आगोको धुवाँको मुस्लो निस्किएपछि आगो निभाउन दमकल पुगेको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस