Techie IT
२०८३ असोज २१, बुधबार

संघीय संसदका दुई समितिको बैठक बस्दै


आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको अर्थ समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार  छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै आज बिहान साढे ११ बजेदेखि शुरु हुने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट