Techie IT
२०८२ भाद्र २८, शनिबार

लोसपाका वरिष्ठ उपाध्यक्ष अनिल झाको राजीनामा


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष अनिल झाले पार्टीबाट राजीनामा दिएका छन् ।

गत आम निर्वाचनमा धनुषा-३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका झा पराजित भएका थिए ।

पूर्व उद्योगमन्त्री समेत रहेका झा राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा आबद्ध थिए ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट