Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

रामहरी खतिवडाको प्रस्तावमा राज्य ब्यवस्था सभापतिमा इश्वरीकाे उम्मेदवारी


ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्।

नेपाली कांग्रेसले उनलाई सभापतिमा उठाउने निर्णय लिए पछि संसदीय सुनुवाइ समितिबाट राजीनामा दिए लगत्तै राज्य ब्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिएकी हुन् ।

उनको प्रस्तावक कांग्रेस निर्वतमान सभापति सांसद रामहरि खतिवडा छन् भने समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहेका छन्। समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट