Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

नागार्जुनका निलम्बित मेयर मोहन बस्नेतको घरमा आगजनी


काठमाडौं । जेनजी आन्दोलन उग्रिँदै जाँदा प्रदर्शनकारीले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको बाफलस्थित घरमा मंगलबार आगजनी गरेका छन्।

घरमा ठूलो संख्यामा प्रदर्शनकारी प्रवेश गरेपछि तोडफोडसँगै आगजनी गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आन्दोलन चर्किँदै जाँदा नेताहरूका निवास र सम्पत्तिहरू क्रमशः प्रदर्शनकारीको निशानामा पर्न थालेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट