ओलीले तत्काल राजीनामा दिनु पर्छ - उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्।
‘तत्काल प्रधानमन्त्रीले राजीनामा दिएर देशलाई जोगाउन र क्षति कम गर्नुपर्छ,’ पाण्डेले भने। यसअघि जेनजी आन्दोलनपछि देशभर आगजनी, तोडफोड र तनावपूर्ण अवस्था देखा परेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस