Techie IT
२०८३ असोज २०, मंगलबार

काँग्रेसका मन्त्रीहरू तत्काल सरकारबाट फिर्ता हुनुहोस् - काँग्रेस महामन्त्रीद्वय


सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्। साथै पार्टी सभापति शेरबहादुर देउवालाई सरकारमा सहभागी सबै मन्त्रीहरू फिर्ता बोलाउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट