Techie IT
२०८३ असोज २०, मंगलबार

रास्वपा सभापति रवि लामिछाने जेलबाट रिहा


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा रहेका नख्खु कारागारबाट रिहा भएका छन्।

रास्वपा स्रोतका अनुसार, आज दिउँसो प्रहरी सुरक्षा दिन असफल भएपछि उनलाई उनकी पत्नी निकिता पौडेलको जिम्मा लगाएर पठाइएको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट