Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

पूर्वप्रधानमन्त्रीलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्छ - रामकुमारी झाँक्री


Photo: Ramkumari Jhakri Fb

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्रीलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ सरकार गठनमा भूमिका सुनिश्चित गर्न आग्रह समेत गरेकी छन्। उनका अनुसार, अहिले केही पक्षले राष्ट्रपति पौडेललाई भूमिका विहिन बनाएको आरोप छ।

झाँक्रीले राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन आवश्यक रहेको भन्दै जेनजी आन्दोलनका भ्रष्टाचार नियन्त्रण लगायत उचित माग पुरा गर्नुपर्ने र सबै समस्याको समाधान चालु संविधानबाटै खोजिनुपर्ने जोड दिएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट