Techie IT
२०८३ असोज २०, मंगलबार

संसद विघटनमा माओवादी केन्द्रको गम्भीर असहमति


नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री सुशीला कार्कीको संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति व्यक्त गरेका छन्।

पार्टीको आकस्मिक केन्द्रीय पदाधिकारी बैठकपछि प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले मुलुकको वर्तमान परिस्थितिमा संविधानविपरीत संसद् विघटन गरिएको भन्दै त्यसप्रति गम्भीर आपत्ति जनाइएको जानकारी दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट