Techie IT
२०८३ असोज २०, मंगलबार

बडालले दिए राजीनामा


महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्।

बडालले आफ्नो राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन्। प्रत्येक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजीनामा दिने प्रचलन रहिआएको छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भने अहिलेसम्म नयाँ महान्यायाधिवक्ताको सिफारिस गरेकी छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट