Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

जेन–जी आन्दोलनका मृतकको सम्मानमा शोक दिवस मनाउने


गृहमन्त्री ओम प्रकास अर्याल

सरकारले जेन–जी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्न राष्ट्रिय झण्डा आधा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन्। निर्णयलाई मन्त्रिपरिषद्को बैठकमार्फत औपचारिकता दिइनेछ। शोक दिवस कहिले मनाउने भन्ने विषयमा मन्त्रिपरिषद्ले तय गर्नेछ। 

यससँगै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट