Techie IT
२०८३ असार ३२, बिहीबार

नेतृत्व छोड्दै नछोड्ने मुडमा प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र जारी नेतृत्व परिवर्तनको बहस महाधिवेशनसम्म जाँदा समाधान हुने बताएका छन्।

पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि संक्षिप्त प्रक्रिया दिँदै प्रचण्डले भने, “नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, तुरून्त छोड्ने कुरा बएन र गर्दिन पनि, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ।”

यसैबीच, माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेका छन्। प्रचण्डले मंसिरमा सबै कमिटी भङ्ग गरेर विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट