Techie IT
२०८३ असार २९, सोमबार

नेपाली कांग्रेसको कार्यवाहक सभापतिमा खड्का


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिने भएका छन्।

आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले देउवाको निर्णयलाई औपचारिक अनुमोदन दिएको छ। यसअनुसार खड्काले देउवाको अनुपस्थितिमा पार्टीको जिम्मेवारी सम्हाल्ने छन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुर जाने तयारीमा रहेको पार्टी स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट