Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

रास्वपाको सचिवालय बैठक अहिले बस्दै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सचिवालय बैठक बोलाएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे सुरु हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी कदमबारे विस्तृत छलफल हुने भएको छ। साथै विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि मूल्यांकन र आगामी योजनाबारे पनि एजेन्डा तय गरिएको झाले बताए।

रास्वपाले पछिल्लो समय संगठन विस्तार, नीतिगत तयारी र आगामी निर्वाचन रणनीतिका विषयमा सक्रिय छलफल गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट