Techie IT
२०८३ असार २८, आइतबार

रामकुमारी झाँक्रीको टिप्पणी : ‘व्यक्तिको संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ’


रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको संकट टार्नका लागि गरिएको एकता अन्ततः विभाजनमा पुग्न सक्ने टिप्पणी गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले, “व्यक्तिको आवश्यकता र संकट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यही हो। मान्छे थपेर बहुमत बनाउन सकिए पनि त्यस्तो बहुमतले सबैको भावना बोकेको हुँदैन” भनेकी छन् । 

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच एकताको तयारी भइरहेको बेला नेतृ झाँक्रीको उक्त अभिव्यक्तिलाई पछिल्ला राजनीतिक घटनासँग जोडेर हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट