Techie IT
२०८२ फागुन ८, शुक्रबार

वामदेव गौतम नेतृत्वको पार्टी खारेज


वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान खारेज भएको छ। गौतमले स्वयं दिएको निवेदनका आधारमा निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो।

नेकपा (एकीकृत समाजवादी) हुँदै नेपाली कम्युनिस्ट पार्टी मा समाहित भएपछि गौतमले पार्टी खारेजका लागि आयोगमा निवेदन दिएका थिए।

यसैबीच आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ। यससँगै आयोगमा दर्ता भएका राजनीतिक दलहरूको संख्या १२५ पुगेको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट