Techie IT
२०८३ असार ८, सोमबार

उम्मेदवारी दर्तापछि पहिलोपटक सर्लाही–४ हिडे सभापति थापा


नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ गएका छन्।

सभापति थापाको सचिवालयका अनुसार उनी बिहान १०:३० बजेको उडानमार्फत सिमारा हुँदै सर्लाही प्रस्थान गरेका हुन ।

वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थापा उम्मेदवारी दर्तापछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुग्न लागेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट