Techie IT
२०८३ असार ७, आइतबार

खोटाङमा श्रम संस्कृति पार्टीको ऐतिहासिक जीत


गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्।

राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका वीरकाजी राई ११ हजार ९५७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत प्राप्त गरेका छन्।

यस परिणामसँगै खोटाङमा श्रम संस्कृति पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट