शाहको शपथ समारोहमा ४ पूर्वप्रधानमन्त्री सहभागी, ओली–देउवा अनुपस्थित
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा ४ जना पूर्वप्रधानमन्त्री सहभागी भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सहभागी भएका पूर्वप्रधानमन्त्रीहरू हुन्:
पुष्पकमल दाहाल ‘प्रचण्ड’
झलनाथ खनाल
माधवकुमार नेपाल
बाबुराम भट्टराई । तर, पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र केपी शर्मा ओली समारोहमा अनुपस्थित रहेका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस