Techie IT
२०८३ असोज ११, आइतबार

राजीनामापछि आक्रामक गुरुङ सिधै लामिछाने निवासमा


गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ मन्त्रालयबाट बिदा भएलगत्तै रवि लामिछाने को निवासमा पुगेका छन्।

रास्वपा स्रोतका अनुसार लामिछानेले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह लाई भेटेर गुरुङलाई मन्त्रीबाट बर्खास्त गर्न पार्टीको निर्देशन पत्र बुझाएका थिए। तर प्रधानमन्त्रीले प्रत्यक्ष बर्खास्त नगरी गुरुङलाई बोलाएर राजीनामा दिन सुझाव दिएका थिए।

लामिछानेको निवासमा पुग्दा गुरुङ आक्रामक मनस्थितिमा रहेको बताइएको छ। उनले आफूलाई बर्खास्त गर्न तयार पारिएको पत्रको कारण र आधारबारे स्पष्ट जवाफ माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट