Techie IT
२०८३ असोज १०, शनिबार

४ दिनको अस्पताल बसाइपछि निवास फर्किए प्रचण्ड, स्वास्थ्यमा सुधार


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज भएका छन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि गत शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका प्रचण्ड स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि मङ्गलबार डिस्चार्ज भएका हुन्।

अस्पतालले गत आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार स्वास्थ्य परीक्षणका क्रममा उनको फोक्सोमा सामान्य निमोनियाको सङ्क्रमण देखिएको थियो। चिकित्सकहरूको नियमित निगरानी र उपचारपछि उनी स्वस्थ भई निवास फर्किएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट