Techie IT
२०८३ जेष्ठ २५, सोमबार

संसदमा चर्को बबण्डर, विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभा बैठक स्थगित


संसद्‌मा जारी विपक्षी दलहरूको तीव्र अवरोध र नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभामुख डीपी अर्यालले संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने अडानमा विपक्षी दलहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैमा मोर्चाबन्दी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट