Techie IT
२०८२ असोज ८, बुधबार

रास्वपा सचिवालय बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्दैछ । 

बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । 

आज (आइतबार) बस्ने उक्त बैठमा अघिल्लो बैठकहरूको समीक्षा, पार्टीको गतिविधि र समसामयीक विषय र आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदनबारे छलफल हुनेछ । 

यसका साथै केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव र पार्टीको नियमित गतिविधिबारे पनि छलफल हुने प्रवक्ता झाले बताए । 

बैठक दिउँसो ४ बजे बस्नेछ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट