Techie IT
२०८२ चैत्र ५, बिहीबार

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ


File Photo

आफ्नै श्रीमती ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ६० वर्षीय जित बहादुर भन्ने काले तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका-६ स्थित डेरा कोठामा डोल्मा शेर्पाको गत वैशाख १९ गते मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा काले तामाङले कुटपिट गरी हत्या गरी फरार भएको खुल्न आएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट