Techie IT
२०८२ भाद्र २७, शुक्रबार

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो


सांकेतिक

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्।

प्रहरीका अनुसार मृतकमध्ये ३ जना प्रहरी र एक भारतीय महिला पनि छन्। पहिलो दिनको प्रदर्शनमै २१ जनाको ज्यान गएको थियो। त्यसमा ९ जना कैदी, बाल सुधार गृहका ५ बालक, ३ प्रहरी र अन्य जलेको अवस्थामा भेटिएका व्यक्तिहरू समावेश थिए।

डीआईजी घिमिरेले मृत्युको संख्या अझै बढ्न सक्ने जनाउँदै विस्तृत विवरण संकलन भइरहेको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट