Techie IT
२०८२ असोज २१, मंगलबार

नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहानदेखि पुनः सञ्चालन


रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो।

हाल सडकखण्डमा कुनै अवरोध नरहेको प्रहरीको भनाइ छ। तर सो क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु र सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट