Techie IT
२०८३ भाद्र १९, शुक्रबार

कार्यालयमा कर्मचारीलाई धम्क्याउने जेनजी नेता शाही पक्राउ


रातो घेराका अर्जुन शाही

आफूलाई ‘जेनजी’ समूहको सदस्य बताउँदै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार शाहीलाई कोटेश्वरबाट पक्राउ गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट