Techie IT
२०८३ असार २६, शुक्रबार

जबरजस्ती करणी अभियोगमा सुर्खेतमा एक व्यक्ति पक्राउ


१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बस्ने ४० वर्षीय महेन्द्र अर्याललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ।

उनीविरुद्ध प्राप्त उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले अर्याललाई पञ्चपुरी नगरपालिका–१ बाचकाडाबाट पक्राउ गरेको हो।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट