Techie IT
२०८३ वैशाख ११, शुक्रबार

विपिन जोशीका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय


सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त राहत रकम प्रदान गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल ले उक्त निर्णयबारे जानकारी दिएका छन्।

सरकारले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै पीडित परिवारलाई राहत उपलब्ध गराउने नीति अनुसार सहयोग प्रदान गरिएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट