Techie IT
२०८३ असार ३२, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका लागि भुटान जादैँ


पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको क्रममा आगामी साता भुटान जाने भएका छन्।

यो जानकारी आज पूर्वराजाको सचिवालयद्वारा जारी गरिएको सूचनामा पुष्टि गरिएको हो। यद्यपि, भ्रमणको उद्देश्य र उनले भुटानमा गर्ने कार्यक्रमहरूबारे भने विस्तृत जानकारी खुलाइएको छैन। शाहले यसअघि पनि विभिन्न राष्ट्रहरूमा निजी भ्रमण गरेका थिए ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट