गुल्मी । १४ वर्षअघि पहिलो श्रीमतीको हत्या गरेकै बीभत्स शैलीमा गुल्मीका एक व्यक्तिले आफ्नी दोस्रो श्रीमतीको पनि निर्ममतापूर्वक हत्या गरेको सनसनीखेज तथ्य खुलेको छ।गुल्मीको तत्कालीन इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय गोपाल कुमालले आफ्नी दोस्रो श्रीमती ३७ वर्षीया मुना कुमालको चिर्पट प्रहार ...