Techie IT
२०८३ असार २५, बिहीबार

टी–२०आई क्रिकेटमा मल्लले पूरा गरे १००० रन


नेपाली ब्याटर कुशल मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रनको उपलब्धि हासिल गरेका छन्। ५९ खेलमा यो उपलब्धि पुरा गरेका मल्ल, पाँचौँ नेपाली खेलाडी हुन् जसले टी–२०आईमा १००० रनको सीमा पार गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट