Techie IT
२०८३ भाद्र २६, शुक्रबार

विश्वकप लिग–२ मा यूएईविरुद्ध कप्तान रोहित पौडेलको शतक


Photo: CAN

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा उनले १२६ बलमा शतक पूरा गरेका हुन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट