Techie IT
२०८३ भाद्र २६, शुक्रबार

युएफा महिला च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडको शानदार ४–० को जित


युएफा महिला च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले गएराति ट्वेन्टीलाई ४–० ले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। मड्रिडले पहिलो हाफमा दुई र दोस्रो हाफमा थप दुई गोल गर्दै ठोस प्रदर्शन गर्‍यो।

पहिलो हाफमा

२९औँ मिनेट: एमियूर सर्गीको गोल

४१औँ मिनेट: जुलिया बार्टेलको गोल

दोस्रो हाफमा

६७औँ मिनेट: एस. जेन्सेनको गोल

८५औँ मिनेट: फिया बेनिटेजको गोल

चार विभिन्न खेलाडीका गोलले एथ्लेटिको मड्रिडले ट्वेन्टीविरुद्ध ४–० को उत्कृष्ट जित हात पारेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट