Techie IT
२०८३ असार २३, मंगलबार

नेपाल क्रिकेट संघले सार्वजनिक गर्‍यो २०२६ को क्यालेन्डर


नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले यस वर्ष नेपालमा घरेलु र अन्तर्राष्ट्रिय खेलहरू निरन्तर हुने गरी तालिका तयार पारेको हो।

यस अनुसार, वर्षभरि २८ घरेलु प्रतियोगिता आयोजना हुनेछन् भने नेपाली महिला र पुरुष टोलीले ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन्।

विशेषतः यस वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्न लागेको छ भने पुरुष टोली टी–२० विश्वकपमा पनि सहभागि हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट