Techie IT
२०८३ भाद्र २६, शुक्रबार

नरबहादुर कर्माचार्य स्मृति फिडे चेस प्रतियोगिता ललितपुरमा सुरु


ललितपुर । स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजना गरिएको फिडे र्यापिड रेटिङ बिलो १९०० चेस प्रतियोगिता माघ २४–२५ मा ललितपुर महानगरपालिका–११ स्थित आल्को हितीमा आजबाट शुरु भएको छ ।

फिडे इभेन्ट कोड ४६१९७८ अन्तर्गत सञ्चालन भइरहेको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट आएका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। खेलाडीहरूले कडा प्रतिस्पर्धासहित उच्चस्तरीय खेल प्रदर्शन गरिरहेका छन्।

आयोजकका अनुसार प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्नुका साथै नेपाली चेसको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट