Techie IT
२०८३ जेष्ठ ३, आइतबार

बाजुरामा एक पुरुष मृतावस्थामा फेला


बाजुरा जिल्लामा एक पुरुष मृतावस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा बुढीगंगा नगरपालिका–१० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन्। 

उनी आइतबार बुढीगंगा नगरपालिका–९ जुवापानीस्थित डाँडामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट