Techie IT
२०८२ माघ ४, आइतबार

यी हुन् सुदूरपश्चिममा नेकपाका उम्मेदवारहरु


नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ। 

कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर, क्षेत्र नम्बर २ मा लालबहादुर खड्का र क्षेत्र नम्बर ३ मा मानबहादुर सुनारको उम्मेदवारी रहने भएको छ। अछाममा क्षेत्र नम्बर १ बाट डा. भीम रावल र क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारी उम्मेदवार बन्ने भएका छन्।

सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा उम्मेदवारको स्थिति यस प्रकार छ:

डडेल्धुरा: मानसिंह माल

दार्चुला: लक्ष्मणदत्त जोशी

बझाङ: मीनबहादुर कुँवर

बैतडी: परमानन्द भट्ट

डोटी: त्रिलोचन भट्ट

बाजुरा: प्रकाशबहादुर शाहर टुङ्गो लगाइसकेको छ।

कैलाली क्षेत्रका उम्मेदवार सूची:

क्षेत्र नं १ – रामलाल थारु (डगौरा)

क्षेत्र नं २ – केहि समयमै टुङ्गो लाग्ने

क्षेत्र नं ३ – विरमान चौधरी

क्षेत्र नं ४ – हरिराम चौधरी (उत्सव)

क्षेत्र नं ५ – प्रेम आले



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट