Techie IT
२०८२ जेष्ठ १९, सोमबार

प्रदर्शनीमा हस्तकला सामग्री बनाउँदै राउटे


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा आज लोपोन्मुख राउटेले रैथाने हस्तकला सामग्री बनाउँदै । उनीहरु पहिलो पटक कला प्रदर्शनीमा सहभागी भएका छन् । यसअघि शुक्रबार उनीहरुले कोसी (आरी) बनाएर देखाएका थिए । तस्बिर  : नारायण ढुङ्गाना/रासस



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट