गोसाइँकुण्ड

रसुवाको उत्तरीपूर्वी भागमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको यो भगवान शिवको निवासस्थल मानिन्छ । धार्मिक किम्वदन्तीअनुसार समुद्र मन्थनका बेला निस्किएको विष पिएपछि भगवान् शिवले शरीरको ताप शान्त गर्न त्रिशूल प्रहार गरी यो कुण्ड सृजना गर्नुभएको हो । तस्बिरः कमलकुमार बस्नेत/रासस

रसुवाको उत्तरीपूर्वी भागमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने प्रसिद्ध तीर्थस्थल भैरवकुण्डको फोटो तल ।

तपाईको प्रतिक्रिया दिनुहोस