अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा मनसुनी वायुका कारण आएको भीषण बाढीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्। प्रान्तीय राजधानी पारुन र आसपासका क्षेत्रमा सोमबार आएको बाढीका कारण १०० भन्दा बढी मानिस बेपत्ता भएका हुन्।अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधि...