नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले पक्राउ पुर्जीबिनै पत्रकारहरूलाई नियन्त्रणमा लिइएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारको आलोचना गरेका छन्। प्रहरीको उक्त कदमलाई उनले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र 'राज्य आतङ्क'को संज्ञा दिएका छन्।सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै प्रमुख सचेतक मह�...