सांसद आशिका तामाङले वैदेशिक रोजगारी वा अन्य सिलसिलामा निधन भएका सन्तोष राईको शव नेपाल ल्याउने सम्पूर्ण कानुनी प्रक्रिया तथा कार्गो व्यवस्थापनको खर्च नेपाल सरकारले व्यहोर्ने जानकारी दिएकी छिन्।सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै सांसद तामाङले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी करिब १५ �...