बागमती प्रदेश सरकार गठनको प्रक्रिया र मन्त्रालय बाँडफाँटमा देखिएको असन्तुष्टिलाई लिएर सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक कलह चरम रूपमा चुलिएको छ। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तारुढ दलकै सांसदहरू असन्तुष्ट बनेपछि प्रदेश सरकारमाथि गम्भ�...