न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशका तयारी पोशाक (गार्मेन्ट) उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायतका प्रमुख औद्योगिक क्षेत्रमा हजारौँ श्रमिकले काम बहिष्कार गर्दै सडक प्रदर्शनमा उत्रिएपछि १०० भन्दा बढी कारखाना ठप्प भएका छन् ।आन्दोलनकारील�...