उद्योगी तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार समावेशी समूहअन्तर्गत उपसभापति पदमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी उम्मेदवारी दर्ता प्रक्रियाका क्र...