काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० जना कृषकका लाखौँ मूल्यबराबरका पन्छीमा क्षति पुगेको छ। बर्डफ्लू सङ्क्रमणबाट पीडित कृषकलाई राहत तथा क्षतिपूर्ति दिलाउने प्रक्रिया सुरु गरिएको जिल्ला पशुसेवा कार्यालय धुलिखेलले जनाएको छ।कार्यालयका अनुसार हालसम्म २० जना कृषकले क्षतिको मूल्याङ�...