नेपालको राजनीति र साहित्यमा अतुलनीय योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको ११३औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ ग�...