लगातारको वर्षाका कारण प्रसिद्ध बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा ठूलो पहिरो खस्दा सडक सञ्चालनमा बाधा पुगेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ �...